NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

परिचय

मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा मुस्लिम समुदायको सशक्तीकरण गर्नको लागि नेपालको संविधानको धारा २६४ बमोजिम मुस्लिम आयोग गठन भएको हो । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले मुस्लिम आयोग ऐन, २०७४ बनाई मिति २०७४/०६/२९ गते सम्माननिय राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो ।

आयोगको काम, कर्तव्य र अधिकार

आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :