लुम्बिनि प्रदेशको बाँके जिल्लाको नेपालगञ्ज लगायतका अन्य केही स्थानहरूमा केही उश्रृङखल व्यक्तिहरूले नेपालमा सदियौं देखि चलि आएको धार्मिक सहिष्णुता एवं सामाजिक सद्भभाव खल्बल्याई समाजमा अशान्ति फैल्याउने घटनाले आयोगलाई दुःखित तुल्याएको छ ।
Powered by
riri one