NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

हार्दिक श्रद्धाञ्जली संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको मिति २०८० भाद्र २५ गते ७१ वर्षको उमेरमा दुःखद् निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ ।

हार्दिक श्रद्धाञ्जली संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको मिति २०८० भाद्र २५ गते ७१ वर्षको उमेरमा दुःखद् निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ ।

हार्दिक श्रद्धाञ्जली

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको मिति २०८० भाद्र २५ गते ७१ वर्षको उमेरमा दुःखद् निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ । यस दुःखद घडीमा उहाँको परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछौं ।

समिम मियाँ अन्सारी

अध्यक्ष एवं मुस्लिम आयोग परिवार जावलाखेल, ललितपुर