आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल सम्पन्न
प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिमा आयोगको आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल सम्पन्न भएको छ- मिति २०८१ चैत्र २५ गते सोमबार